फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

मंगलबार मङ्सिर २९ , २०७२

कैलालीको पहलमानपुर शिसैयामा रहेको अमृत युबा क्लबको आयोजनामा  हुने फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको  आयोजकले जनाएको छ । फुटबल प्रतियोगिता संचालनका लागि आवश्यक पर्ने खेल मैदान मर्मत,आर्थिक संकलन,गाउंका बुद्विजिबी,भल्मन्सा,राजनिज्ञ,समाजसेबी लगायतका स्थानियहरु संग छलफल गरिसकेको क्लबका खेल संयोजक हेमन्त कठरियाले बताउनु भयो । क्लबको बार्षिक उत्सबको अबसरमा आयोजित फुटबल प्रतियोगितामा ग्रामिण स्तरमा रहेका युबा क्लब,युबा समुहहरुको उत्साहपुर्ण सहभागिता भैरहेको पनि आयोजकको भनाई रहेको छ ।