चलचित्र ‘लभसब’ शुक्रबारदेखि प्रदर्शनमा

चलचित्र ‘लभसब’ शुक्रबारदेखि प्रदर्शनमा

बिहिबार भदौ २४ , २०७२

चलचित्र ‘लभसब’ भाद्र २५ गते शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ |
देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा, संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी लगायतको मुख्य अभिनय रहेको छ |
चलचित्र लभ सब एक प्रेम कथामा आधारित रहेको निर्देशक देव कुमार श्रेष्ठले बताए | त्यसैगरी युवा पुस्ताका विषयबस्तुलाई प्रेम, मित्रता, वियोग तथा हाँस्यलाई पनि चलचित्रमा उठाइएको छ |