‘हेट स्टोरी ३’ को रिलिज डेट सार्वनजीक

‘हेट स्टोरी ३’ को रिलिज डेट सार्वनजीक

बिहिबार भदौ २४ , २०७२

 मुम्बईमा भएको एक कार्यक्रममा चलचित्र ‘हेट स्टोरी ३’ को रिलिज डेट सार्वनजीक गरिएको छ ।
चलचित्र डिसेम्वर ११ बाट प्रर्दशमा आउने भएको छ | भुषण कुमारको निमार्ण र विशाल पड्यालजे निर्देशन गरेको चलचित्रमा करण ग्रोवर, डेजी शाह, जरीन खान र शरमन जोशीको मुख्य अभिनय रहेको छ |
निखिल द्विवेदी, गुलशन देवैया र पाओली डैमअभिनय रहेको हेट स्टोरीेको पहिलो चलचित्र २०१२ बनेको थियो | चलचित्रको दोस्रो भागमा भने सुशान्त सिंह, सुरवीन चावला र जय भानुसालीले अभिनय रहेको थियो ।